एब्सट्रक्ट कविको ननएब्ट्रक्ट बखान !
बिजनेसपाटी १५ माघ
अध्यनार्थ काठमान्डौ चिसो एस्ट्रेलाई पीरले खुब रुवाउने तर त्यसको मज्जा रिम्पोचेको लेक्चर भन्दा कम नठान्ने यिनी आफुलाई गुरु रिम्पोचेकै एकलव्य हुँ भन्न रुचाउछन । उनैको डेथ फिलोसफि बोध गरेर नै लिभिङलाई एक्सट्रिम प्रिन्सिपल अफ युटिलिटीमा रंगिन खोज्नु यिनको संवादमा केहि प्रष्टिन्छन !
पारिवारी पृष्टभुमि प्राधानाध्यापक तथा साहित्यकार पिता र साहित्यमै डक्टरेट दाजुबाट लेख्न प्रेरणा मिलेको बताउने कवि एकलभ्या आफुलाई पारिजात र पश्चात्य साहित्यकार काफ्का प्रति गहिरो झुकाव देखाउछन । त्रिभूवन युनिभर्सिटीमा भाषा अन्वेषण अनुसन्धानमा नेपालका केहि भाषामा रिसर्च गर्ने कर्ममा नेपाललाई केहि हद सम्म बुझेको र भाषाको नाममा विदेशी चलखेल प्रति गहिरो असन्तोष गर्छन । हालै ‘अन्धो भूगोल ‘ लेखेर गरिब तथा अनाथ बालबालिकाको आर्थिक सहयोग प्रति पूर्ण समर्पित कवि एकलभ्या निकट भविष्यमा अर्को कृति पनि बजारमा ल्याउने र फेरि पनि अनाथ तथा टुहुरा प्रति सहयोग गर्ने प्रतिबद्धता गर्नु हुन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया