एभरेष्ट इन्स्योरेन्सको लाभांश पारित
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_525,h_350/https://businesspati.com/wp-content/uploads/2017/07/kamal-sir.jpg)
काठमाडौं २५ असार ।
एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले २० प्रतिशत बोनस शेयर तथा कर बापत लाग्ने नगद लाभांश दिने भएको छ । शुक्रवार सम्पन्न कम्पनीको १८औं, १९औं, २०औं, २१औं तथा २२औं वार्षिक साधारणसभाले सो सम्बन्धी प्रस्ताव पारित गरेको हो । साधारणसभाले बोनस शेयर पश्चात् कायम रहने चुक्ता पूँजीको १ बराबर ६ को अनुपातमा हकप्रद शेयर जा री गर्ने प्रस्ताव समेत पारित गरेको छ । कम्पनीको नयाँ सिइयोमा बैकर कमल गौतम हालै नियुक्त गरिएसंगै ५ बर्षको साधारणसभा एकैचोटी सम्पन्न गरिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया