कंगनाले भनिन्, यसै वर्ष बिहे गर्छु’

काठमाडाैं, ३ फागुन 

बलिउड नायिका कंगना रानावतले पछिल्लाा दिनमा मिडियासँग खुलेर कुरा गर्न थालेकी छिन्। फिल्मसँगै उनी निर्धकसँग व्यक्तिगत जीवनका कुरा पनि मिडियासँग सार्वजनिक गरिरहेकी छिन्। बलिउडकी उम्दा नायिकाहरूमा पर्ने कंगना केही समयअघि ऋतिक राेशनसँग ककफाइटका कारण विवादास्पद बनेकी थिएन्। यसपटक चाहिँ कंगना अाफ्नाे बिहेकाे खबरले चर्चामा छिन्।

विश्वले भ्यालेन्टाइन डे मनाइरहँदा कंगना अाफैले अाफ्नाे राज खाेलेकी हुन्। कंगनाले मिडियासँग कुरा गर्दै भनन्, ‘यसै वर्ष म विवाह बन्धनमा बाँधिदै छु।’ तर, कंगनाले यसबारे थप केही कुरा सार्वजनिक गर्न चाहिनन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया