कति छन् देशभरमा गाई/भैसी र खसी/बाख्रा ? यस्तो छ तथ्याङक !

काठमाडौं  १४ जेठ ।
 मासुमा आगामी दुई वर्षमा आत्मनिर्भर हुने सरकारी लक्ष पुरा नहुने स्पष्ट संकेत  देखाएको छ । पशु पालनलाई विषेश प्राथमिकता दिँदा पनि यो वर्ष पशुको संख्यामा खास सुधार देखिएन । खसीबोका तथा राँगाको संख्यामा सामान्य मात्रै सुधार भएको छ ।

नेपाल भर यस वर्ष बाख्रा, खसी तथा बोकाको संख्या एक करोड दुई लाख छ । गत वर्षपनि बाख्रा, खसी तथा बोका एक करोड दुई लाख नै थिए । कुखुरा भने २२ लाख थपिएको र यस बर्ष कुखुराको संख्या पाँच करोड २२ लाख पुगेको छ । यस्तो छ तथ्याङक !

फेसबुकबाट तपाईको प्रतिक्रिया