कसमस डेभलपमेन्ट बैंकले गर्यो २३.६० प्रतिशत शेयर लाभांशको घोषणा
बिजनेसपाटी २० अशोज
आफ्ना लगानीकर्तालाई कसमस डेभलपमेन्ट बैंकले २३.६० प्रतिशत शेयर लाभांश दिने घोषणा गरेको छ । आज बिहिबार बसेको बैंकको संचालक समितिको बैठकले २३.६० प्रतिशत शेयर लाभाश र कर प्रयोजनको १.२४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । नेपाल राष्ट्रबाट प्रस्तावित बोनस अनुमति दिएपछि र बैंकको साधारण सभाले पर्रित गरेपछि वितरण हुनेछ । कसमस डेभलपमेन्ट बैंकले अघिल्लो बर्ष १ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया