कसले बनाउँछ धरहरा र काष्ठमण्डप ?

काठमाडौँ ७ श्रावण

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काष्ठमण्डप र धरहरा आफै पुननिर्माण गर्ने बताएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

उनले स्थानीय जनताको सहयोगमा काष्ठमण्डपको पुननिर्माण महानगरले नै गर्ने बताउँदै यसका लागि तयारी भइरहेको जानकारी दिए ।

यसअघि राष्ट्रिय पुननिर्माण तथा काष्ठमण्डप पुननिर्माण अभियानबीच भएको सम्झौतामा काष्ठमण्डप पुननिर्माण अभियानले निर्माण गर्ने समझदारी भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया