काठमाडौँ उपत्यकामा थप ४१९८ जनामा संक्रमण, कहाँ कति ?

काठमाडौ २६ बैशाख २०७८ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा४१९८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा ३ हजार १६१ जना , ललितपुरमा ५३३ र भक्तपुरमा ५०४ जना संक्रमित भेटिएका हुन् ।

देशभर थप ८८५० जनामा संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया