काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना

 काठमाडौं २० जेठ, ।

काठमाडौंको काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ३ जना महिला र  एक पुरुषमा कोरोना संक्रमण भएको हो । मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार उनीहरु सबै स्वास्थ्यकर्मी हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया