काठमाडौं १ वर्षलाई जोगियो !

काठमाडौं २ साउन, ।

विश्व सम्पदा सूचीको खतरा सूचीमा राख्न प्रस्ताव गरिएको काठमाडौं उपत्यकालाई खतराको सूचीबाट जोगाउन एक वर्षको मौका मिलेको छ । जुलाई १० देखि टर्कीको इस्तानबुलमा भइरहेको विश्व सम्पदा समितिको जारी बैठकले सन् २०१७ सम्ममा ध्वस्त भएका सम्पदाको सुधार गर्न मौका दिएको हो । तर, नेपालले सन् २०१७ सम्ममा सम्पदा पुनर्निर्माण गर्ने सम्भावना छैन । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ । नेपालका सरकारी अधिकारीहरुको समते सहभागिता रहेको सो बैठक यही जुलाई २० तारिखसम्म जारी रहने कार्यक्रम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया