काबुल पठाएको विशेष जहाजमा २४ नेपाली कामदार फर्किए

काठमाडौं ८ असार–

सरकारले काबुल आक्रमणमा परी ज्यान गुमाएका १२ नेपालीका साथै घाइतेहरु लिनका लागि अफगानिस्थान पठाएको विशेष जहाजमा २४ नेपाली समेत फर्किएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया