काभ्रेपलाञ्चोक जिल्लामा कहाँ कसले जिते ? (सूचीसहित)

धुलिखेल २ जेठ, ।

काभ्रेपलाञ्चोक जिल्लाका १३ स्थानीय तहमध्ये ११ तहको मतगणना जारी छ । हालसम्म गणना सकिएका वडाहरुध्ये एमालेले ९, माओवादी केन्द्रले ६ र कांग्रेसे ५ स्थान जितेका छन् ।

बनेपा, मण्डन देउपुर र पनौती नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ भने माओवादी केन्द्रले पाँचखाल नगरपालिकामा अग्रता लिइरहेको छ ।

हालसम्म मतणना सम्पन्न भएका वडाहरुको यस्तो छ परिणाम 

एमालेले जितेका वडाहरु

तेमाल १ मानबहादुर श्रेष्ठ
पनौती १ गुणनाथ सापकोटा
पनौती २ पुरुषोत्तम अधिकारी
बनेपा ३ केपी दाहाल
बनेपा ४ श्यामसुन्दर श्रेष्ठ
पाँचखाल १ अष्ट तामाङ
तेमाल २ सिंहबहादुर तामाङ
रोशी ९ शिशिर लामा
मन्डनदेउपुर १ लक्ष्मण बस्ताकोटी

नेकपा माओवादी केन्द्रले जितेका वडा

रोशी १२ रामबहादुर मोक्तान
खानीखोला १ ज्ञानबहादुर लामा
चौरीदेउराली १ राजु आले
चौरीदेउराली २ दिनेश लामा
महाभारत १ कान्छामान जिम्बा
महाभारत २ मिनबहादुर वाइबा

नेपाली कांग्रेसले जितेका वडाहरु

रोशी ११ मिलन तामाङ
बेथानचोक १ सोमप्रसाद घिमिरे
बेथानचोक २ भगवान घिमिरे
बनेपा १ पिताम्बर दुलाल
बनेपा २ हरिशरण घिमिरे

 

फेसबुकबाट तपाईको प्रतिक्रिया