काभ्रेमा बस दुर्घटना

काठमाडौ १३ फागुन, २०८१ । काठमाडौंबाट ओखलढुंगाका लागि हिडेको अरनिको यातायातको बस दुर्घना भएको छ । धोबी, सिरिसे, ढाडे हुँदै ओखलढुंगा हिडेको अरनिको यातायातको बा ३, ००१–००५ ख ९९४२ नम्बरको बस काभ्रे भञ्ज्याङमा दुर्घनाग्रस्त भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया