कालोसूचीमा पर्ने ऋणीको संख्या एकै वर्षमा दोब्बर

काठमाडौं २२ भदौ।।

वैंक तथा वित्तीय संस्थाको कर्जा नतिरेर कालोसूचीमा पर्ने ऋणीको संख्या गत आर्थिक वर्षमा ह्वात्तै बढेको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार कालोसूचीमा परेका ऋणीको संख्या आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो आवको तुलनामा शतप्रतिशत भन्दा बढेर २८४२ पुगेको छ ।

आव २०७४/७५ मा १३३५ ऋणी कालोसूचीमा परेका थिए ।

आर्थिक अभियानबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया