किरण बरालको शब्दमा ” झम झम झुम्काना ” तीज गीत सार्बजनिक(भिडियो सहित )

 

काठमाडौँ २४ साउन

विजनेसपाटी-गायक तथा रचनाकार किरण बरालको ” झम झम झुम्काना ” बोलको तीज  गीत भिजन नेपाल फिल्मस्ले  सार्बजनिक गरेको छ । गीतमा डेनी रेग्मीको स्वर ,पायल शर्माको अभिनय र किरण बरालको लय तथा शब्द रहेको छ । अघिल्लो सरकारले बनाएका बिकासका योजनाले खुसि  हुदै तीजको अवसरमा हिन्दु नारीले गाएको अाशाबादि संगै सन्देस मुलक भाव  गितमा समेटिएको पाइन्छ ।हर्नुस भिडियो ..

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया