कुबेर मर्चेन्ट फाइनान्सको सिइओमा चालिसे नियुक्त

काठमाडौं १८ पौष ।

कुबेर मर्चेन्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा भिष्मराज चालिसे नियुक्त भएका छन् ।  आउँदो चार बर्षका लागि कम्पनीको सञ्चालक समितिले चालिसेलाई कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो ।

आगामी माघ १ गतेदेखि नवनियुक्त सीईओ चालिसेले  कम्पनीको कार्यभार सम्हाल्ने भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया