कुमारी जबको काम गर्ने तरिकाले म प्रभावित छु : भुवन राज जोशी

भुवन राज जोशी, शेर्पा हस्पिटालिटी ग्रुप

आजभोलि सामाजिक सञ्जालमा निःशुल्क जागिर लगाइदिने भन्दै थुप्रै संस्थाहरु
सक्रिय छन् । तर उनीहरुले शुरुमा निःशुल्क भने पनि फर्म भर्न र अन्य सहयोग
भन्दै उम्मेदवारहरुबाटै उल्टै शुल्क उठाइरहेको भेटिन्छ । तर कुमारी जब भने विगत
८ वर्ष देखि निःशुल्क रुपमा अवसर प्रदान गर्दै आइरहेकोछ र यसका सेवाग्राहीहरु
पनि अत्यन्तै सन्तुष्ट रहेका छन्। यसै सन्दर्भमा शेर्पा हस्पिटालिटी ग्रुपको ह्युमन
रिसोर्स डिपार्ट्मेन्टमा भाईस प्रेजिडेन्टको रुपमा कार्यरत भुवनराज जोशीसँग
बगरिएको कुराकानीको संक्षिप्त अंश ः
कुमारी जबको बारेमा कसरी थाहा पाउनुभयो ?
कुमारी जबसँग हाम्रो पहिला देखि नै कनेक्सन थियो ।
कुमारी जबबाट तपाईंको अपेक्षा के थियो र अपेक्षा अनुरुपको सहयोग पाउनुभयो
कि भएन ?

अपेक्षा भन्दा पनि वहाँहरुले जसरी सम्पूर्ण काम एकदम प्रोफेसनल्लि गर्नुहुन्छ
त्यसबाट म एकदमै प्रभावित छु । वहाँहरुले जसरी आफ्नो सेवाग्राहिहरुको सुचना
गोप्य राख्नुहुन्छ त्यो पनि मलाई अत्यन्तै राम्रो लाग्छ ।
अहिले गर्नुभएको पेशामा सन्तुष्ट हुनुहुन्छ ?
अत्यन्तै सन्तुष्ट छु ।
अन्त्यमा कुमारी जबलाई केहि सन्देश दिन चाहनुहुन्छ ?
अब वहाँहरुको प्रोफेसनल टिम छ, दुरदर्शी नेतृत्व छ । आफ्नो उपभोक्ताहरुको
सुचनाको गोपनीयता कायम राख्नु भएको छ, सेवाग्राहिहरुलाई खोजेको जस्तै सेवा
दिनुहुन्छ । यस्तै सेवा प्रदान गर्दै जानुहोस्यहि नै शुभकामना दिन चाहन्छु ।

प्रकासित मिति २०७९–३–५

फेसबुकबाट तपाईको प्रतिक्रिया