गण्डकी र फेवा बैंक मर्जर प्रस्ताव पारित
काठमाडौं २ माघ
फेवा विकास बैंक र गण्डकी विकास बैंकले एक आपसमा मर्जर गर्ने प्रस्ताव पारित गरेका छन् । दुबै संस्थाको साधारणसभाले मर्जरको प्रस्ताव पारित गरेको हो। प्रस्ताव पारितसँगै अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक समक्ष निवेदन पेश गर्नेछ । राष्ट्र बैंकले स्वीकृति दिने वितिकै एकीकृत कारोबार हुनेछ। बैंकको नाम भने गण्डकी विकास बैंक हुने जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया