गण्डकी विकास बैङ्कको हकप्रद शेयर आउँदै
काठमाडौं ५ मंसिर ।
गण्डकी विकास बैङ्कको हकप्रद सेयर आउने भएको छ । सोमबार सेवोनमा स्वीकृत पाएसँगै बैङ्कको हकप्रद सेयर आउने निश्चित भएको हो । बैङ्कले ४ बराबर १ अनुपातमा रू. १०० अङ्कित दरको ४६ लाख ९ हजार ८ सय १५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया