गिताको तीज कोसेली “हे शिबजी” सार्बजनिक (भिडियो सहित )

काठमाडौँ २१ श्रावण

तिज नजिकिदै गर्दा गाइका गिता रेउलेले तिजको कोसेली हे शिबजी बोलको गीत बन्धन म्युजिक प्रालिले सार्बजनिक गरेको छ । नेत्र बन्धनको लय शब्द रहेको गीतमा चर्चित लोक पप गाएक रामचन्द्र काफ्ले र गिता रेउलेले स्वर दिएका छन। चर्चित सङ्गितकार नेत्र बन्धन केसिले समय सान्दर्भिक र जवानीका बिषयलाई उठान गरि शब्द सङ्गीत भरेका छन  ।  गितलाई ठट्यौली ढङ्गबाट उत्कृष्ट म्युजिक भिडियो निर्देशन निर्देशक जीवन सेन्चुरीले गरेका छन। हे शिवजि गितमा चर्चित हास्यकलाकार यादव देबकोटा (सरापे), सरला थापा, सुबास र गितको टाइटल रोल हे शिबजी नाममा शिबजीको अभिनय रामचन्द्र आचार्य गरेका छन। गित बजार ब्यबस्थापन बन्धन म्युजिक प्रालीले गरेको छ। हर्नुस भिडियो ..

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया