गुराँस लघुवित्तले आईपीओ जारी गर्ने

काठमाडौँ २३ कार्तिक

गुराँस लघुवित्त वित्तीय संस्थाले लिमिटेड १ लाख ८० हजार कित्ता साधारण सेयर सर्बसधरंमा निष्काशन गर्ने भएको छ। लघुवित्तको दोस्रो बार्षिक साधारणसभाले हाल कायम चुक्ता पुंजीबाट ५० प्रतिशत हकप्रद जारि गरि त्यसको ३० प्रतिशतले हुन आउने शेयर निष्काशन गर्ने प्रस्ताब पारित गरेको हो ।

धनकुटा केन्द्रिय कार्यालय रहेको लघुवित्तले १ करोड ८० लाख रुपैया बराबरको १ लाख ८० हजार कित्ता आइपीओ जारि गर्ने भएको हो। १० जिल्ले कार्यक्षेत्र भएको गुराँस लघुवित्तले हाल कायम जारि पुंजी ४ करोडलाई ६ करोड र चुक्ता पुंजीलाई ४ करोड २० लाख पुर्याउने प्रस्ताब पारित गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया