२०८२ फाल्गुन ६ | Feb 18, 2026

गृहमन्त्री लेखकले पदबाट राजीनामा दिए

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २३
|
867 views

ललितपुर । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्री लेखकले राजीनामा दिएका हुन् ।

सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि लेखकले राजीनामा दिएका हुन् ।
आजै बसेको कांग्रेस पदाधिकारी बैठकमा लेखकले उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै राजीनामा दिने जानकारी गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया