गोविन्द केसीको समर्थनमा बाबुराम भट्टराई सडकमा

काठमाडौं १८ मंसिर

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै अाज शनिबार सडकमा उत्रिएका छन् । नयाँ बानेश्वरको सडकमा डाक्टरहरु, मेडिकल साइन्सका विद्यार्थी, नयाँ शक्ति पार्टीका कार्यकर्ता एवं डा. गोविन्द केसीका सुभेच्छुकहरु धर्नामा बसेका छन्र । मेडिकल माफियाहरुमाथि कारवाही गरिनुपर्ने र डा. केसीका मागहरु पूरा गरी उनको जीवनरक्षा गरिनुपर्ने माग प्रदर्शनकारीहरुले गरेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया