ग्राहकलाई एक्नेसको पुरस्कार सहितको अफर

बिजनेसपाटी २८ भाद्र ।
जापानको नं. १ त्वचाको हेरविचार गर्ने ब्राण्ड एक्नेसले विभिन्न पुरस्कार सहितको अफर सार्वजनिक गरेको छ । पिम्पलको समाधान, अशुद्धता र मृत छाला हटाउनको साथै छालाको प्राकृतिक नमी कायम गर्न मद्धत गर्ने प्रोडक्ट एक्नेस रोत्तो मेन्थोलेटमद्धारा विकसित गरिएको हो ।

यसले बिभिन्न छालाको हेरविचार गर्ने प्रोडक्टहरु उत्पादन गर्छ जस्तै Acnes 3S series : Creamy Wash, Soothing Toner / Sealing Gel Active Vitamin Cleanser, Acnes Scar Care / Acnes Vitamin Cream अनि  Vitamin series, Acnes Oil Control Cleanser नयाँ जेल प्रोडक्ट छन।
एक्नेसले स्क्राच र वीन अफरको आयोजना यही १५ अगष्ट देखि १४ नोवेम्बर २०१८ सम्मका लागि गरेको हो । यसको मूल उद्धेश्य भनेको ब्राण्डको बारेमा जनचेतना फैलाउने र प्रोडक्ट बिक्रि गर्नु रहेको कम्पन्नीले जनाएको छ । सो अफर कम्पनीले प्रदान गर्ने बर्षकै उत्कृष्ट अफर भएको जनाएको छ ।

बम्पर पुरस्कार : Mahindra Gusto

मासिक पुरस्कार : Redmi Note 5
अन्य आकर्षक Rohto ब्राण्डका पुरस्कारहरु
हरेक खरिदमा नगद छुटको अबसर

फेसबुकबाट तपाईको प्रतिक्रिया