चर्चित लोकगायक खुमन अधिकारी र कल्पना गुरुङको “माया गर्छु, छोड्छु नभन” बजारमा

बिजनेसपाटी ५ चैत्र ।
शिबदर्शन फिल्मस् प्रालिले कथावस्तुमा सलल बगेको मार्मिक गीति भिडियो युटुबमार्फत सार्बजनिक गरेको छ । गितमा “माया गर्छु, छोड्छु नभन” बोल रहेको छ । यस गीतमा अहिलेका बहुचर्चित गायक खुमन अधिकारी र कल्पना गुरुङको सुमधुर स्वर रहेको छ । यस गीतमा कोपिला छिनाल र शिबदर्शन डिजिटल म्युजिक प्रालि कि संचालिका गायत्री थापाको शब्द सिर्जना रहेको छ । फिल्मी स्वरूप दिएर तयार पारिएको यस गीतको म्युजिक भिडियोमा सारिका केसी र सितल केसीको उत्कृष्ट अभिनय रहेको छ । भिडियोलाई निर्देशन गायत्री थापा, कोरियोग्राफर रबिन थापा , छायांकन कारण चैन्सिर र सम्पादन प्रविनरेश्मी मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्न होला ।

फेसबुकबाट तपाईको प्रतिक्रिया