चलचित्र ‘जात्रा’ को ६ दिनको प्रगति यस्तो !

बिजनेसपाटी १ मङ्सिर
चलचित्र ‘जात्रा’ले छ दिनमा ८२ लाख कलेक्शन गरेको छ ।  काठमाडौं उपत्यका भित्र र बाहिर गरेर ‘जात्रा’ ले ६ दिनमा ८२ लाख रुपैयाँ कमाएको  हो ।
शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘जात्रा’ अधिराज्यभरि गरेर  ४० वटा हलमा पदर्शनमा आएको छ ।
चलचित्र जात्रामा प्रदीप भट्टराई निर्देशिन रहेको छ भने  विपिन कार्की, रविन्द्रसिंह बानिया, रविन्द्र झा, वर्षा राउत, प्रेक्षा बज्राचार्य मुख्य भूमिकामा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया