चिकित्सक संघको नयाँ अध्यक्षमा डा श्रेष्ठ विजयी ( हर्नुस को-को बिजयी भए )

काठमाडौं २७ भदौ

नेपाल चिकित्सक संघको अध्यक्षमा डा. मुक्तिराम श्रेष्ठ १६५२ मत प्राप्त गरी बिजयी भएका छन् । श्रेष्ठ प्रतिद्धवन्दी डा. रमेश ढकालले ११३२ मत प्राप्त गरेका छन् । डा. ढकाल समुहबाट कोषाध्यक्षका उमेदवार डा रक्षा श्रेष्ठ १४३९ मत प्राप्त गरी विजयी भएका हुन् ।
शनिबार सम्पन्न निर्वाचनमा २८६९ मत खसेको थियो  ।  उपत्यकामा १४७५ र उपत्यका बाहिरका १५ शाखाबाट १३९४ मत निर्वाचनमा खसेको थियो  ।

अध्यक्ष

डा मुक्तिराज श्रेष्ठ १६५२ (विजयी)
डा रमेश ढकाल ११३२

वरिष्ठ उपाध्यक्ष

डा ढुण्डिराज पौडेल १६१७ (विजयी)
डा सन्तोष पौडेल ११०७

उपाध्यक्ष

डा मुकुन्द दाहाल १५०९ (विजयी)
डा शिबेन्द्र झा ११५१

महासचिव

डा लोचन कार्कि १३०० (विजयी)
डा अजयकुमार मिश्र ७१८
डा पुष्पमणी खराल ७१२

कोषाध्यक्ष

डा रक्षा श्रेष्ठ १४३९ (विजयी)

डा रश्मिप्रसाद यादव १२३९

सहसचिव

डा अभिमन्यू झा १४५८ (विजयी)
डा शैलेशमणी पोखरेल १२४०

सहकोषाध्यक्ष

डा प्रकाश बुढाथोकी –१३७४ (विजयी)
डा समिर शर्मा –१२५५

सदस्य

डा सञ्जीव तिवारी १५६६ (विजयी)

डा शैलेश प्रधान १४४० (विजयी)

डा अनिलविक्रम कार्की १५३१ (विजयी)

डा कृष्ण पौडेल १४७६ (विजयी)

डा विश्वराज दवाडी १५८८ (विजयी)

डा बद्री रिजाल १४८२ (विजयी)
डा सुजया  गुप्ता १२०१
डा अशोक श्रीपाइली ७५१

डा महेश महासेठ ९४२
डा अमल बस्नेत ११८१
डा यज्ञराज सिग्देल ९७२

डा अवदेशकुमार साह १०२६

फेसबुकबाट तपाईको प्रतिक्रिया