चितवन २ मा रवि लामिछानेको अग्रता कायमै

काठमाडौं ११ बैशाख २०८०,। चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन्।

पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ३ हजार ६०२ मत पाएका छन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले २ हजार ८२ मत पाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया