जङबहादुर भन्छ

– वैरागी जेठा
हिजो कोटेश्वरमा
एकाएक जङबहादुर
विद्रोह गरिहेथे
उनले घोचे मलाई
ट ङक अचार्दको शालिक अगाडि
हिँड्दा हिँड्दै
आऊ ज ङ बहादुर
मल्लका ढोकाहरू जोगाऊन
कहाली लाग्दो
कोटेश्वर चोक
बस ,ट्याक्सी र मोटर साइकलका जुलुसहरू
अँशु बर्माको खिल्ली उडाइरहे थे
मन घोची रह्यो
टुल्के कामीले
फलाम पोलिरहेझैँ
निरन्तर पोलिरह्यो
कुहीरी मण्डल
कौवाहरूझै उडिरहे
धुलाका कणमा झुण्डेर
ज ङ बहादुर जिन्दा वाद भने
वर्तमान शासक भन्दा
उहीरहेछ देशको मुटु
मेरो बाटोमा
ऊ ठि ङ उभिरहेछ
गुड्दै गरेका अराजक
मोटर साइकल र माइक्राहरूले
मेरो बाटो छेकिरहेका थिए
अँशुबर्माको निम्तो स्विकारेर
काव्यिक घोडा भएर
दौडिरहे थेँ
एक्कासी ज ङबहादुर
फेरि एकपटक
आऊ देशको सासन गर्न
पत्रै पत्र ओछ्याएर
काठमाण्डौँ मा

फेसबुकबाट तपाईको प्रतिक्रिया