जापानको सपना देखाएर जापानीले नै ठगे

काठमाडौं–४ असार

भूकम्पपीडितलाई जापान पठाइदिने सपना देखाएर गठी गर्ने एक जापानीसहित दुईजना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाले जापानी नागरिक जापान क्योटोका ५५ वर्षीय हिरोसी मोरिकवा र काठमाडौ लाजिम्पाट बस्ने ५० वर्षीय बज्र गुरुङलाई पक्राउ गरेको हो ।

जापानी नागरिक मोरिकवा नेपालमा भूकम्पप्रतिरोधी घर बनाउन सक्रिय थिए ।

तर, सहयोगको आवरणमा उनी गठीधन्दामा सक्रिय रहेको प्रहरीले जनाएको छ । पासोना नामको कम्पनीको नाममा उनीहरुले जापान पठाइदिने भन्दै पैसा लिएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ,

 

फेसबुकबाट तपाईको प्रतिक्रिया