जिन्दगीको चालु यात्र पर जाउ जाउ लाग्यो,(गजल)

 

काठमाडौँ १६ साउन

जिन्दगीको चालु यात्र पर जाउ जाउ लाग्यो,
मन मील्नी साथी रोज्ना बर्षाउ धाउ धाउ लाग्यो । ।

दील्को खानी मन्को सफा समजदारी हुँदा जबा,
सन्का छैन उनैसँग माया लाउ लाउ लाग्यो । ।

भेट  घाट छैन कतै सजीराछौ यो दिलभित्र
,भेटाउ भनि  मन्दिरमा पुज्ना जाउ जाउ लाग्यो । ।

सपानीमा मेरो मान्छे को हुन्  चीन्ना सकीनालौ,
बीपानीमा बीराहका गीत गाउ गाउ लाग्यो । ।

प्रेम  भीत्रा जहर  पीइ हास्यको देख्दा अरु,
मलाई भने संगै  बाच्ने कसम खाउ खाउ लाग्यो । ।

 

-सगिता सुबेदी

फेसबुकबाट तपाईको प्रतिक्रिया