जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय

काठमाण्डौ १७ जेष्ठ २०७७

आज बसेको मन्त्रपिरिषदको बैठकले जेठ ३२ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ  ।

बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया