टेलिकमको २० हजार रिचार्ज कार्ड बेपत्ता, यी नम्बरका कार्ड खरिद नगर्नुहोस्

बिजनेसपाटी १५ म

नेपाल टेलिकमको १ सय रुपैयाँ दरका २० हजार थान रिचार्ड कार्ड आयात गर्ने क्रममा हराएको छ। टेलिकमले एक सूचना जारी गर्दै आफ्ना एनटी रिचार्ज कार्ड हराएको जनाएको हो।

सिरियल नम्वर १११६१०००८१६००००१ देखि १११६१०००८१६२०००० सम्मको रिचार्ज कार्ड आयात गर्दा हराएकाले प्रयोग नगर्न उसले ग्राहकलाई आग्रह आग्रह गरेको छ।   हराएका यी रिचार्ज कार्ड बजारमा आएपनि यसले काम नगर्ने भएकाले टेलिकमको १ सय रुपैयाँ दरका एनटि  रिचार्ड कार्ड किन्दा ग्राहकले तोकिएको सिरियल नम्बर ख्याल गर्नु पर्ने छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया