टेलिकममा फेसबुक चलाउन रोक !

काठमाडौँ, १२ वैशाख ।

नेपाल टेलिकमले यही वैशाख १ गतेदेखि नेपाल सरकारबाट सञ्चालित ‘.gov.np.’ डोमिनका करिब पाँच सय ५० वेबसाइट टेलिकमका जिएसएम मोबाइल सेवाबाट निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था मिलाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया