ट्रम्पको यात्रा प्रतिबन्ध झमेलामा
अमेरिका ४ चैत्र
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संसोधित यात्रा प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टापूर्व अवाई राज्यको संघीय खदालतका एक न्यायाधीसले रोक लगाइदिएका छन् ।
ट्रम्प प्रशासनले उक्त आदेशविरुद्ध सर्वोच्च अदालतमा जाने बताएको छ ।
हवाई राज्यका न्यायाधीशले ट्रम्पको आदेशलाई चुनौती दिँदै ट्रम्पको स्रसोधित यात्रा प्रतिबन्ध लागू भएमा अपूरणीय क्षति हुने बताएका छन् । आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया