ट्रम्पलाई पुटिनको कठपुतली भएको हिलारी क्ल्निटनको आरोप

बिजनेसपाटी ४ कार्तिक

हिजो बुधबार राति भएको अमेरिकी राष्ट्रपति पदकी प्रत्याशी हिलारी क्ल्निटन र रिपब्लिकन डोनाल्ड ट्रम्पको अन्तिम बहसमा अतिन्म बहसमा हिलारी र ट्रम्पले आ–आफ्नो कडा विचार राखेका थिए । बुधबारको बहसमा एकअर्कालाई उनीहरुले तिखो शब्दमा कटाक्ष समेत गरे । अमेरिकी राष्ट्रपति पदकी प्रत्याशी हिलारी क्ल्निटन र रिपब्लिकन डोनाल्ड ट्रम्पको अन्तिम बहसमा पुटिन खास मुद्धा बने । ट्रम्पले हिलारी क्ल्निटन र ओबामालाई बेवकुफ बनाएको बताएका थिए । ट्रम्पलाई जबाफमा हिलारी क्ल्निटनले पुटिनको कठपुतली भएको बताएकी थिइन् । हिलारीले यदी अमेरिकाको राष्ट्रपति ट्रम्प भएमा अमेरिकामा पुटिनको कठपुतली सरकार बन्ने बताएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया