थप २७४ जनामा कोरोना संक्रमण

काठमाडौं १५ साउन, ।

बिहीबार नेपालमा थप २७४ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २७४ जनामा संक्रमण भएको हो ।

बिहीबार डिस्चार्ज हुनेको संख्या २२७ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया