थप ९१ जनामा कोरोना पुष्टि

काठमाडौं २३ जेठ,।

शुक्रबार कर्णाली प्रदेशको दैलेख जिल्लामा थप ९१ जनामा कोरोना पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेतको प्रयोगशालामा गरेको परीक्षणमा दैलेखमा यतिधेरै संख्यामा कोरोना पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया