दाहोरो कर नउठाउने निर्णय चाँडै आउने

काठमाडौँ–४ मंसिर

सरकारले दोहोरो कर उठाउन नपाइने गरी व्यवस्था गर्न लागको छ ।

संघ, प्रदेश र स्थानीय निकायले जथाभावी कर उठाउन थालेपछि मन्त्रालयले समिति गठन गरी अध्ययन गरेको थियो ।

सातौँ राष्ट्रिय कर दिवस एवं कर सप्ताहको अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा सोमबार आयोजित अन्तक्र्रिया कार्यक्रममा दोहोरो कर नलाग्ने गरी मन्त्रिपरिषद्को निर्णय गर्न लागेको जानकारी दिइयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया