नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई ओबामाको बधाई

बिजनेसपाटी २४ कार्तिक
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई ओबामाले फोन गरेर बधाई दिएका छन्। बुधबार विज्ञप्ति निकाल्दै ह्वाइट हाउसले अमेरिकी राष्ट्रपतिमा विजयी भएकोमा ट्रम्पलाई बधाई दिएका हुन्। ओबामाले बुधबार नै ह्वाइटहाउसमा निर्वाचन परिणाम र अबको कदमबारे छलफल गर्ने ह्वाइट हाउसले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया