नव गायिका शान्ता फुयाँलको स्वरमा नयाँ लोकदोहोरी गीत(आएँ म त २२ लागेर ) भिडियो सहित …

काठमाण्डौं १७ जेठ

सगिता सुबेदी – नव गायिका शान्ता फुयाँलको स्वरमा सजिएको आएँ म त २२ लागेर बोलको नयाँ लोकदोहोरी गीत बजारमा आएको छ । यस गीतमा सञ्चारकर्मी एवं कलाकार सन्तोष बजगाईको शव्द रहेको छ ।गायक राजेन्द्र पाठक र नव गायिका शान्ता फुयाँलको स्वरमा सजिएको  यस  गीतमा निराजन प्याकुरेलले उत्कृष्ट लय भरेका छन्  भने संगीत संयोजन जुजु गुरुङको रहेको छ।माया प्रेम सम्बन्धित यस गीतको भिडियोमा प्रकाश शर्मा र उषा मगरको अभिनय देख्न सकिन्छ ।

 

भिडियो हेर्न लिँकमा क्लिक गर्नुहोस्। 

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया