नारायणहिटीभित्र बन्यो गणतन्त्र स्मारक

बिजनेसपाटी १२ मंसिर
गणतन्त्र स्थापना भएको प्रतीकको रुपमा सरकारले नारायणहिटी दरबार संग्रहालयभित्र स्मारक निर्माण गरेको छ । स्मारकको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गणतन्त्रको झझल्को दिने गरी नारायणहिटी परिसरभित्र स्मारक निर्माण गरिएको हो ।

स्मारकको भौतिक निर्माणको काम अन्तिम चरणमा पुगेको शहरी विका तथा भवन निर्माण विभागले जनाएको छ । विभागले नवनिर्मित गणतन्त्र स्मारक नारायणहिटी दरबार संग्रहालयलाई हस्तान्तरण गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया