नेपालमा आजै थपिए १७० जना कोरोनाका विमारी, विमारीको कुल सङख्या १२१२ पुग्यो

काठमाण्डौ १६ जेष्ठ, २०७७
वितेको २४ घण्टामा नेपालमा १७० जना थप कोरोनाका विमारी भेटिएका छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रबक्क्ता डा विकास देबकोटाले आजै एकै दीनमा १७० जना कोरोनाका नयाँ बिमारी थपिएको नियमित पत्रकार सम्मेलनमा बताए । उनका अनुसार झापा २८, सप्तरी ४, बारा ४, पर्सा ५, सर्लाही १, म्याग्दी १, बाँके १०, कपिलवस्तु ८४, रौतहट ५६, सर्लाही ४, दाङ २ कपिलवस्तु ९ का रहेका छन्।

आज थपिएका विमारी समेत गरेर नेपालमा कुल कोरोनाका विमारी १२१२ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया