नेपालमा आज एकैदिन थपिए २२६ जना कोरोनाका विमारी, कुल विमारी १७९८ जना पुगे

काठमाण्डौ १९ जेष्ठ, २०७७
नेपालमा आज एकैदीन कोरोनाका २२६ नयाँ बिमारी थपिएका छन् । यससँगै नेपालमा कोरोनाका विमारी १७९३ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया