नेपाल इन्फ्रस्टक्चर बैङ्कले ८ अर्ब रुपैयाँको आइपिओ ल्याउने

काठमाडौं ८ मंसिर

नेपाल इन्फ्रस्टक्चर बैङ्कले ८ अर्ब रुपैयाँको आइपिओ ल्याउने भएको छ । बैकले  सय रुपैयाँ प्रतिकित्ता दरको ८ करोड कित्ता आइपिओ निष्काशन गर्न लागेको हो ।

मंसिर २९ गते हुने साधारणसभामा आइपिओ निष्काशनको प्रस्ताव बैकले लैजादै छ । साधारणसभासभाले पारत गरेपछि आइपिओ निष्काशनका लागि नेपाल धितोपत्रबोर्डमा आवेदन दिने प्रक्रिया अघि बढ्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया