नेपाल इन्भेष्टमेन्ट बैंकलाइ ‘बैंक अफ द इयर’अवार्ड
िवजनेिपाटी २४ मंिसर
नेपाल इन्भेष्टमेन्ट बैंकले सन् २०१६ को ‘बैंक अफ द इयर’ अवार्ड जितेको छ।
बेलायतको प्रसिद्ध पत्रिका द बैंकर म्यागजिनको निर्णायक मण्डलले एनआइबीलाई यो बर्षको सर्बोत्कृष्ठ नेपाली बैंक घोषणा गरेको हो। बिहिबार बिहान लन्डनमा आयोजित समारोहमा बैंक अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योती पाण्डेले अवार्ड लिएका छन्। पत्रिकाले यो बर्ष १४९ मुलुकका बैंकलाई अवार्ड दिएको हो। हरेक देशका बाणिज्य बैंक मध्ये सर्वोत्कृष्ठ वित्तिय क्षमता प्रदर्शन गर्नेलाई यो अवार्ड दिएको पत्रिकाको वेवसाइटमा उल्लेख छ। ‘
फेसबुकबाट तपाईको प्रतिक्रिया