नेपाल चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशकमा फाइन्द्र पाण्डे

काठमाडौं २७ फागुन । सरकारले नेपाल चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशकमा फाइन्द्र पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेलाई बोर्डको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।
कार्यकारी निर्देशक नियुक्त गर्न गठित कृषि तथा पशुपन्छी मन्त्रालयको सिफारिस समितिले सात जनाको सिफारिस गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया