नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, चैत ३, २०८१ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभा हिजो (चैत्र २ गते) वीरगञ्जको होटल भिष्वामा एक विशेष कार्यक्रमका साथ सम्पन्न भयो । यसअघि कम्पनीको कार्यसमितिमा बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र श्रीमती शर्मिला श्रेष्ठ महर्जन संचालक सदस्यको पदमा निर्वाचित हुनु भएको थियो ।

निर्वाचन पश्चात् हिजो (चैत २ मिति २०८१) बसेको कम्पनी संचालक समितिको ३९३ औं बैठकले बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना संचालक सदस्यहरुले पदबहाली गर्नुभएको जानकारी गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया