नेपाल स्टक एक्सचेञ्जमा एक करोड ३१ लाख कित्ता शेयर सूचीकृत
काठमाडौं ०१ चैत्र २०७७।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । एक्सचेञ्ज अनुसार बैंकको १४ प्रतिशत बोनस बापतको एक करोड ३१ लाख २१ हजार एक सय ९४ कित्ता शेयर सूचीकृत भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया