नेपाल हाइड्रोले बोनश दिने

काठमाडौं, ९ वैशाख  ।

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले बोनश शेयर र नगद लाभांश दिने घोषणा गरेको छ । हाइड्रोले ५ प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश दिने भएको हो । लाभांश पारित गर्नका लागि हाइड्रोले जेठ ७ गतेका लागि साधारणसभा डाकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया