नेप्सेमा झण्डै ३ अर्बको सेयर सूचीकृत

बिजनेसपाटी ४ जेष्ठ

शुक्रबार नेप्सेमा दुई करोड ९० लाख ५२ हजार ५३ कित्ता सेयर सूचीकृत भएको छ । दुई अर्ब ९० करोड ५२ लाख पाँच हजार ३०० रुपैयाँको बराबरको सेयर सूचीकृत भएको हो ।

प्रभु बैंकले ४० प्रतिशत  र पोखरा फाइनान्सले १५ प्रतिशत हकप्रद सेयर सूचीकृत गरेका हुन् । त्यसैगरि मितेरी डेभलपमेण्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक , प्रिमियर इन्स्योरेन्स, सिर्जना फाईनान्स, डिप्रोक्स लघुवित्त, नेशनल र समता माईक्रोफाईनान्सले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेका बोनस सेयर शुक्रबार सूचीकरण गराएका हुन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया